Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज अपराह्न ४:२५ बजे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । उनको सम्बोधन प्रधानमन्त्रीको आधिकारिक वेभसाइट प्रधानमन्त्रीको वेबसाइटमा पनि हेर्न पाइने बताए । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा…