राजनीति « Khabarhub

प्रधानमन्त्रीको सचिवालयले भन्यो : ‘नक्साबारे अफवाह फैलाउन खोजियो’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंका अवसरमा ट्वीटरबाट दिएको शुभकामना सन्देशमा राखिएको नेपालको निशान छाप र त्यसमा प्रयोग भएको देशको नक्साबारे सामाजिक सञ्जालमा उठेको प्रश्नलाई प्रधानमन्त्रीको सचिवालयले 'अफवाह फैलाउने प्रयास' भएको जनाएको छ। सो निशानछापमा प्रयोग भएको नक्सा लिम्पियाधुरासहितको भूभाग समेटिएको नक्सा नभएको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्रीको आलोचना भएको थियो। कतिपय सञ्चारमाध्यमले समेत यसबारे…