राजनीति « Khabarhub

प्रधानमन्त्रीले गरे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका आयोगका पदाधिकारीसँग छलफल गरेका छन्। प्रतिनिधिसभा विघटनपछि आउँदो निर्वाचनका विषयमा प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीसँग बालुवाटारमा छलफल गरेका हुन । आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्तहरूसँग प्रधानमन्त्रीले छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल समेत…