राजनीति Archives | Page 2056 of 2094 | Khabarhub Khabarhub

सांसदहरुको प्रश्न– काठमाडौंमै बम विस्फोट भएको छ, सरकार खोज्न कहाँ जानुपर्ने हो ?

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै कांग्रेसका सांसदहरुले राजधानीमा नै बम विस्फोटनमा परि सर्वसाधरणले ज्यान गुमाइरहेको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको आरोप लगाए । सांसदहरुले सरकारलाई दुई तिहाइको दम्भ देखाउन छाडेर जनतालाई शान्ति सुरक्षाको…