राजनीति « Khabarhub

प्रधानमन्त्री ओलीले भने – कात्तिक ७ गतेदेखि क्लिनफिड लागू हुन्छ

काठमाडौं – आगामी कात्तिक ७ गतेदेखि टेलिभिजन प्रशारणमा क्लिनफिड लागु हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कार्तिक ७ गतेदेखि क्लिन फिड लागू हुने बताएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । मिडिया एलाइन्सका पदाधिकारीसँगको भेटमा कानूनबमोजिम विज्ञापनरहित प्रशारण सेवा (क्लिनफिड) लागू हुने थापाले बताएका हुन् । नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष…