Live on
Your Voice, Your Power
स्याङ्जा–भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री रघुवीर महासेठ चढेको गाडी खोलामा फसेको छ। पुलको शिलान्यास गरेर फर्किने क्रममा खोला तर्दा गाडी बीचभागमा फसेको हो । सोमबार स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाको दरौं खहरे खोलाको पुल शिलान्यास गर्न मन्त्री महासेठ पुगेका थिए । प्रहरीका अनुसार मन्त्री चढेको बा२झ ४०२९ नम्बरको गाडी खोलाको बीचमा पुगेपछि तर्न नसकेर फसेको हो…