राजनीति Archives | Page 2069 of 2109 | Khabarhub Khabarhub

‘वर्तमान सरकारले जनतालाई दिनहुँ झुक्याइरहेको छ’

बाँके- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले लोकतान्त्रिक पद्धतिको बाटोमा हिँड्न सरकारलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाल विद्यार्थी सङ्घले बाँकेको कोहलपुरमा आयोजना गरेको सभामा साउदले वर्तमान सरकारले जनतालाई दिनहुँ झुक्याइरहेको बताए । कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले लोकतन्त्रको विधि र प्रक्रिया मिचेर सरकारले जनताको स्वतन्त्रता मास्न खोजेको आरोप लगाए ।…