मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा व्यवस्था मिलाउन राप्रपाद्वारा ध्यानाकर्षण « Khabarhub

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा व्यवस्था मिलाउन राप्रपाद्वारा ध्यानाकर्षण


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले मध्यपूर्वमा हाल विकसित घटनाक्रमलाई दृष्टिगत गर्दै त्यहाँ रहेका नेपालीको हित र सुरक्षाबारे उपयुक्त व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

राप्रपा अध्यक्ष एवं पार्टीका अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुख कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले मध्यपूर्वमा रहेका नेपालीहरुको सुरक्षामा चासो दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बैठकमा पछिल्लो अन्तरराष्ट्रिय विश्व राजनीतिक घटनाक्रमको समीक्षा र विश्लेषण तथा विभागको भावी कार्यक्रमको खाकाका विषयमा छलफल भएको पार्टी अन्तरराष्ट्रिय सम्बन्ध विभाग सदस्य सचिव प्रा डा गीताभक्त जोशीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ८ : ०२ बजे

कान्छारामको ‘टालो’ले ढाकेको वंशवादको लाज !

पैसाको संकटले पार्टी चलाउन फिटफिटी परेपछि २०१५ सालमा बीपी कोइरालाले

विश्वकप-२०२६ का १० अविस्मरणीय क्षण

३९ दिन, ४८ राष्ट्र, १०४ खेल र करोडौँ समर्थकको नजर।

दोलखाको मूलखर्कमा पहिरो: ७५ वर्षीय वृद्ध बेपत्ता, चार कर्मचारीको उद्धार

काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोमा परी ७५

बालबालिकामा चपाउने बानी घट्दा दाँत कमजोर : कसरी जोगाउने दाँत ?

काठमाडौँ – पछिल्लो समय बालबालिकामा दाँत बिग्रिने, किरा लाग्ने र

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले