राजनीति Archives | Page 2069 of 2110 | Khabarhub Khabarhub

संघीयतालाई असफल गर्नेगरी बजेट आयो– महतो

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महताले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संघीयतालाई असफल बताउने खालेको रहेको आरोप लगाएका छन् । सरकारले संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको महतोको भनाइ छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै महतोले सरकारले…