Live on
Your Voice, Your Power
जनकपुर– जनता समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा बढी 'अराजक' रहेको टिप्पणी गरेका छन् । शनिबार जनकपुरमा विद्यापति स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वरक्षामन्त्री समेत रहेका नेता भण्डारीले वर्तमान सरकार अनुशासनहीन रहेकाले अराजकता बढेको बताए । कानूनी व्यवस्थालाई निरन्तरता दिने उद्देश्यका साथ नेपाली जनताले दुई तिहाईको…