राजनीति Archives | Page 209 of 2129 | Khabarhub Khabarhub

कैलाश सिरोहियालाई तत्काल रिहा गर्न उपेन्द्र यादवको माग

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तत्काल रिहा गर्न माग गरेका छन् । बुधबार एक विज्ञप्ति निकालेर जसपा नेपालका अध्यक्ष यादवले सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढङ्गबाट पक्राउ गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले लोकतन्त्रका लागि लडेको कान्तिपुरमाथि आक्रमण गर्नु लोकतन्त्रमाथिको हमला भनेका छन् । ‘लोकतन्त्रको पक्षमा लामो समयदेखि सङ्घर्ष…