राजनीति « Khabarhub

कांग्रेस नेता महतले भने: शान्ति सुरक्षा कायम रहे निर्वाचनमा सहभागी हुन्छौं

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले सरकारले भयरहित तरिकाले निर्वाचन गराए आफू संलग्न रहने प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको बताएका छन्। प्रधानमन्त्री कार्कीले आज पहिलोपटक गरेको १० दलहरूसँगको संवादमा सबै दलहरूले सरकारले भयरहित र शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गराउनुपर्ने माग गरेका थिए। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महतले सबै दलहरूले भयरहित अवस्थामा सरकारले…