राजनीति Archives | Page 2091 of 2113 | Khabarhub Khabarhub

घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगे माधव नेपाल

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल हावाहुरीका कारण घाइते भएकाहरुलाई भेट्न अस्पताल पुगेका छन् । नेता नेपाल राहतसामाग्री सहित हावाहुरी प्रभावित क्षेत्रमा पुगका हुन् । आइतबार राति आएको हावाहुरीका कारण बार पर्सामा ठूलो जनधनको क्षति पुगेको थियो भने ५ सय भन्दा धेरै घाइते भएका थिए । हावाहुरीका कारण…