राजनीति « Khabarhub

प्रदेश ५ को समग्र हितलाई केन्द्रमा राखेर राजधानी भालुवाङ प्रस्ताव : मुख्यमन्त्री पोखरेल

काठमाडौं- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानीका लागि प्रस्तावित दाङको भालुवाङ सबै हिसाबले उपयुक्त भएको बताएका छन्। प्रदेशसभामा जारी छलफलमा सम्बोधन गर्दै उनले प्रदेश राजधानी छनोटमा कुनै राजनीतिक पूर्वाग्रह नभएको दाबी गरे। प्रदेशको समग्र हितलाई केन्द्रविन्दुमा राखेर राजधानी छनोट गरिएको उनको भनाइ छ। ‘‘प्रदेशको स्थायी राजधानीको रूपमा हामीले राप्ती गाउँपालिका, शितगंगा नगरपालिका…