Live on
Your Voice, Your Power
काठमाडौं- प्रधामन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण तथा रोकथामका लागि सुरु देखि नै प्रभावकारी रुपमा कदम चालेको दावी गरेका छन् । संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको आज जवाफ दिंदै उनले कोरोनाविरुद्ध शत प्रतिशत काम गर्न नसकिएको हुन सक्ने भए पनि अधिकतम प्रयास गरेको बताए । अरु देशमा धमाधम कोरोनाको संक्रमण देखिंदा नेपालमा अति थोरै मात्र संक्रममा…