राजनीति Archives | Page 2096 of 2149 | Khabarhub Khabarhub

विप्लव समूहका जिल्ला इञ्चार्ज मृत्यु प्रकरण : संसद बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउने विपक्षी दलको मागप्रति सत्तारुढ दल नेकपाले असहमति जनाएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत दलले प्रहरीको गोली प्रहारबाट भएको पौडेलको मृत्यु प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै मंगलबार संसद बैठकमा अवरोध…