राजनीति « Khabarhub

रास्वपा केन्द्रीय परिषदको राष्ट्रिय भेला आजदेखि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषदको राष्ट्रिय भेला आज सुरु हुँदैछ। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने भेलाको सभापति रवि लामिछानेले बिहान ९ बजे उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ । भोलिसम्म चल्ने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ ।  भेलाको पहिलो दिन आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल…