Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभामा विहीबार सत्तापक्ष र प्रतिपक्षी दलका सांसदवीच हंगामा भयो । त्यसअघि प्रधानमन्त्रीनिवास बालुवाटारमा तीनबुँदे सम्झौताको मस्यौदासमेत तयार भइसकेको थियो । तर, सहमतिको मस्यौदासमेत बनिसकेर पनि परिस्थिति कसरी एकाएक भड्कियो । यसको भित्रीकथा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परिवारको भनाइ जस्ताको त्यस्तै सुनौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेसँग भएको मेरो बसाइमा उपप्रधान…