राजनीति « Khabarhub

प्रधानमन्त्रीलाई नेबिसंघको विषादीयुक्त तरकारी उपहार !

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण स्थगित गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न दबाब दिएको छ । नेविसंघले मंगलबार प्रमुख जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापन पत्रमा…