राजनीति « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं –प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बुधबार १ बजे बस्ने तय भएको भएपनि सुरु हुन भने सकेको छैन । आजको बैठकमा विभिन्न विधेयक र प्रस्तावहरु पेश हुने कार्यसूची रहेको छ। यस्तो छ बैठकको कार्यसूची