राजनीति « Khabarhub

आर्थिक अनियमितता गरेको भन्दै रौतहटमा मन्त्री त्रिपाठीको पुत्ला दहन

गौर- रौतहटका स्थानीय युवाहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको पुत्ला जलाएका छन् । मन्त्री त्रिपाठीले रौतहट क्षेत्र नम्बर २ को संसदीय कोषको बजेट दुरुपयोग गर्न खोजेको आरोप लगाउँदै स्थानीयले नाराबाजीसहित पुत्ला दहन गरेका हुन् । विश्व कोरोना संक्रमणको उच्च जोखिमयुक्त अवस्थाबाट गुज्रिरहेको समयमा संघीय मन्त्रालयको अग्रसरतामा रौतहट निर्वाचन क्षेत्र नं. २ का…