राजनीति « Khabarhub

राजा र गाई बोकेर हिँड्नेहरुले नै गाई मारेर पाखण्डीपन देखाएः डा.भट्टराई

ललितपुर– समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गाई र राजालाई बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्डता देखाएको प्रतिक्रिया दिएका छन् । समाजवादी पार्टीको प्रदेश ३ समायोजन कार्यदलले आयोजना गरेको पार्टी समायोजन कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराई राप्रपा, कांग्रेस र सत्तारुढ दलमाथि आक्रमक रुपमा प्रस्तत भए। उनले राप्रपालाई राजतन्त्रको भूत, कांग्रेसलाई बृद्ध र सत्तारुढ नेकपालाई…