Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय सभाको बैठकबाट मिडिया काउन्सिल विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पेश गरेको प्रस्तावअनुसार सर्वसम्मत रुपमा विधेयक पारित भएको हो । यद्यपि, विधियकमा उल्लेख गरिएको पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्नेसम्बन्धी बुँदा भने विधेयकबाट हटाइएको छ । विधेयकमाथिको छलफलका क्रममा विधायन व्यवस्थापन समितिले पत्रकारले…