राजनीति « Khabarhub

‘कुनै मन्त्री या सांसदलाई संक्रमण भएको रहेछ भने संसदको हालत के होला ?’

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट जोगिन संसदमा कुनै व्यवस्था नभएको भन्दै संसद् बैठक नचलाउन माग भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले कुनै मन्त्री वा सांसदलाई संक्रमण भएको रहेछ भने संसदको हालत के होला भन्दै प्रश्न समेत गरे । कोरोना भाइरसले विश्वभरी त्रास फेलिएको भन्दै उनले भीडभाडमा नजान भनेर…