Live on
Your Voice, Your Power
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको २ वर्ष पुगेको उपलक्ष्यमा आज (शनिबार) संसदमा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले एकै पार्टीको नेतृत्वमा २४ महिनासम्म सरकार सञ्चालन हुनु पनि ठूलो उपलब्धीकै रुपमा लिएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओली सम्बोधनका क्रममा भने, ‘गतबर्ष आजकै दिन मैले भनेको थिएँ, यो वर्ष हामीले ‘आधार खडा’…