राजनीति « Khabarhub

नेकपा महासचिव पौडेलद्वारा सीयान दक्षिण एसिया अध्ययन केन्द्रको उद्घाटन

काठमाडौं– चीन भ्रमणमा रहेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले चीनको सान्सी प्रान्तमा रहेको सीयान विश्व विद्यालयमा सीयान साउथ एसिया स्टडिज् सेन्टर (दक्षिण एसिया अध्ययन केन्द्र)को उद्घाटन गरेका छन् । कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रित पौडेलले सोमबार सीयान दक्षिण एसिया अध्ययन केन्द्रको उद्घाटन गरेका हुन् । महासचिव पौडेल शनिबार चीन प्रस्थान गरेका…