Live on
Your Voice, Your Power
काठमाडौं– ‘संघीय निजामती सेवा विधेयक २०८०’ मा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा संसदको आगामी बैठकले समिति गठन गर्ने निर्णय गरेको छ । सोका लागि १५ दिनको समय दिइने बताइएको छ । https://khabarhub.com/2025/03/814508/ सभामुख र विभिन्न दलका नेताबीच भएको छलफलमा निर्णय भएको छ । कांग्रेसको नेतृत्वमा ७ सदस्यीय संसदीय छानबिन समिति…