राजनीति « Khabarhub

बुद्धिजीविहरुको ठहर– कांग्रेसको अस्तित्व नै संकटमा पर्ने खतरा !

काठमाडाैं–  नेपाली काङ्ग्रेसका नेता एवं बुद्धिजीवीहरुले कांग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै स‌ंकटमा पर्नसक्ने खतरा रहेको बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘काङ्ग्रेसको अबको जिम्मेवारी’ विषयक अन्तरसंवादमा सहभागी का‌ंग्रेस नेता तथा बुद्धिजीवीहरुले  पार्टी रणनीतिक रुपमा अगाडि बढ्नु जरुरी रहेको बताएका हुन् । काङ्ग्रेस नेता नवीन्द्रराज जोशीले केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि…