राजनीति « Khabarhub

‘गो ब्याक चाइना’ भन्दै कपिलवस्तुमा जलाइयो चिनियाँ राष्ट्रपतिको पुत्ला

कपिलवस्तु- नेपालको भूमि अतिक्रमण भएको भन्दै युवाहरुले चीनविरुद्ध पनि विरोध प्रदर्शन गरेका छन्। भारतले नेपालका कालापानी, लिपुलेक लगायतका क्षेत्रमा भूमि मिचेको भन्दै विरोध भइरहेका बेला अर्को छिमेकी मुलुक चीनले समेत नेपाली भूमि अतिक्रमण गरेको भन्दै स्थानीय युवाहरुको एक समूहले प्रदर्शन गरेका हुन। स्थानीय युवाहरुले कपिलवस्तुमा चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन् । नेपाली भूमि…