राजनीति « Khabarhub

मन्त्री भट्टराईद्वारा विमानस्थलमा निर्माण भएको कन्भेअर बेल्टको शुभारम्भ

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा जडान गरिएको कन्भेअर बेल्टको शुभारम्भ गरेका छन् । शुक्रबार एक कार्यक्रमकाबीच मन्त्री भट्टराईले कन्भेअर बेल्टको शुभारम्भ गरेका छन् । अब बेल्ट सञ्चालन भएसँगै आन्तरिक उडानबाट आएका यात्रुले अब आफ्ना सामान सहज रुपमा लिन सक्छन् । आन्तरिक उडानबाट आएका यात्रुले यसअघि आफ्ना…