राजनीति « Khabarhub

दश महिनापछि एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटीको आठौं बैठक ललितपुरको च्यासलमा सुरु भएको छ । यो बैठक १० महिना लामो प्रतिक्षापछि बसेको हो । २०८० फागुनपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक राखिएको हो । यो दश महिनाको अवधिमा एमाले एक पटक सत्ता साझेदारको भूमिकामा थियो भने अहिले सत्ताको नेतृत्व गरिरहेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री…