राजनीति « Khabarhub

प्रकाश ज्वालाले भने- केपी ओली नेतृत्वको सरकार ध्रुवे हात्ती जस्तै

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले अहिले देशका समस्याको मूल जड सरकार रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले अहिले सरकारले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । ‘यतिबेलाको समस्याका जड सरकार नै हो । सरकार जनताको अभिभावक हो, अभिभावकको भूमिका उसले निभाउनुपर्छ । तर, यो देशमा सरकार छ भन्ने…