Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम राजा ज्ञानेन्द्र शाह असली राजा नभएको बताएका छन् । उनले राजतन्त्रलाई सडेगलेको जन्मसिद्ध श्रेष्ठताको कुनै आधार नभएको पाखण्डी सिद्धान्त भएको टिप्पणी गरे । आइतबार ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन इतिहास’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजाको परिवार मारिइसकेको बताए । उनले गलत बाटोबाट आएको राजाले जनताको…