Live on
Your Voice, Your Power
काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा बजेट वृद्धिको आवश्यकता रहेको बताएकी छिन् । सिंहदरबारमा शुक्रबार बसेको महिला तथा सामाजिक समितिको बैठकमा उनले महिला बालबालिका र ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज बनाउन सो क्षेत्रको बजेट बृद्धि हुनुपर्ने बताइन् । मन्त्री थापाले बालबालिकासम्बन्धी ऐन २०७५ प्रभावकारी कार्यान्वयनका लागि विनियमावली ल्याउन…