Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसदहरुले सरकारको आलोचना गरेका छन् । बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले सरकारको चर्को आलोचना गरेका हुन् । सत्तारुढ नेकपाका सांसदहरु राधा ज्ञवाली, भूमि प्रसाद त्रिपाठी र पाल्देन छेपाङ गुरुङले बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अझै अघि बढाउन नसकेको भन्दै सरकारको आलोचना गरे ।…