Live on
Your Voice, Your Power
काठमाडौँ- दुई प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारको सम्बोधन बहिष्कार गर्ने निर्णय लिएका छन् । प्रधानमन्त्री ओलीले केही बेरमा प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यसूची छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति माग गर्दै आन्दोलनरत रास्वपा र राप्रपाले विरोध…