राजनीति « Khabarhub

रास्वपा जस्तै ‘प्राइमरी इलेक्सन’ मा जान खोज्दा राप्रपामा किचलो, नेताहरूले दिए बहिष्कारको चेतावनी

काठमाडौँ- रूपन्देही–३ मा हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि ‘प्राइमरी इलेक्सन’ (प्रारम्भिक निर्वाचन) मार्फत् उम्मेदवार चयन गर्ने निर्णयले आन्तरिक किचलोमा फसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा थप विवाद उत्पन्न भएको छ ।  अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार बसेको संसदीय समितिको बैठकले ‘प्राइमरी इलेक्सन’मार्फत् उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने निर्णय गरेपछि राप्रपामा किचलो थपिएको हो…