राजनीति « Khabarhub

रविबारे पूर्वराष्ट्रपतिले बोल्दै नबोलेको कुरा मनिष झाले प्रचार गरिदिएको भंगालको गुनासो

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूसँग मंगलबार भएको भेटपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले गलत अर्थ लाग्ने गरी प्रचार गरेको गुनासो गरेकी छन् । मंगलबार बिहान १० बजेदेखि साढे ११ बजेसम्म भएको उक्त भेटमा भएको संवादलाई आफूअनुकुलको व्याख्यासहित झाले गलत प्रचार गरेको भण्डारीको सचिवालयले जनाएको छ। स्वकीय सचिव राजकुमार राईका…