राजनीति « Khabarhub

लेखकमाथि छानबिनका लागि किन तयार भएनन् कांग्रेस–एमाले ?

काठमाडौं– गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणलाई लिएर संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभा बैठक ११ औँ दिन पनि प्रतिपक्षी दुई दलको विरोध जारी रह्यो ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध जारी राखे पनि १० दिनदेखि निरन्तर अवरुद्ध हुँदै आएको संसद् शुक्रबार ११ औँ दिनबाट अगाडि बढ्यो ।प्रमुख प्रतिपक्षी नेकपा…