राजनीति « Khabarhub

‘भारतविरोधी राष्ट्रवाद’लाई धक्का, ज्ञानेन्द्र र ओलीमा विचलन !

काठमाडौं – भनिन्छ, राष्ट्रियताका सन्दर्भमा नेपाली जनताको मूल चरित्र ‘एन्टी इन्डियन सेन्टिमेन्ट’ अर्थात्‌ भारत विरोधी भावना हो । यही कारणले गर्दा कुनै पनि सरकार, नेता वा राजनीतिक दलहरूलाई ‘राष्ट्रवादी’ धारमा उभिँदा बहुसंख्यक जनताको साथ पाउन सजिलो छ । पञ्चायती व्यवस्था त्यही ‘राष्ट्रवाद’को नारामा टिक्यो । राजा महेन्द्र ‘राष्ट्रवादी’ धारका अगुवा बनेर लोकप्रिय भए । नेकपा…