Live on
Your Voice, Your Power
काठमाडौँ- टिकटकमाथि प्रतिबन्ध लगाएर सरकारले विचार र अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गरेको भन्दै विभिन्न क्षेत्रका पेशाकर्मीहरुले आपत्ति जनाएका छन् । पाटनको यलमाया केन्द्रमा आयोजित कानुन व्यवसायी पत्रकार तथा विभिन्न पेशाकर्मीहरुको भेलाले सरकारले कार्यकारी आदेशका भरमा टिकटकमाथि प्रतिबन्धको बहानामा विचार र अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएको हो । भेलामा सहभागीहरुले टिकटकमाथि प्रतिबन्ध लगाउने…