राजनीति « Khabarhub

‘सरकारले अपेक्षित परिणाम दिन सकेन, समीक्षा जरूरी भइसक्यो’

विराटनगर - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारको गतिकाबारे गम्भीर समीक्षा जरुरी रहेको बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले ठूला दुई दल मिलेर बनेको वर्तमान सरकारले अपेक्षित परिणाम दिन नसकेको उल्लेख गरे । उनले सरकारलाई प्रभावकारी रुपमा अघि बढाउन चाँडै केन्द्रीय कार्यसमितिको बैठकले ठोस निर्णय गर्नेसमेत बताएका छन् । त्यस्तै उनले…