राजनीति Archives | Page 277 of 2132 | Khabarhub Khabarhub

सर्वोच्चले दिएन प्रहरीले प्रयोग गर्ने मेटल बुलेट प्रयोगमा रोक लगाउने आदेश

काठमाडौं - प्रहरीले भीड नियन्त्रणका क्रममा प्रयोग गर्ने मेटल बुलेट वा प्राणघातक हतियारको प्रयोगमा रोक लगाउन माग गर्दै दायर भएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरीले भीड नियन्त्रणका लागि घातक हतियारको प्रयोग गर्दा सर्वसाधरणको मृत्यु भएको भन्दै त्यसलाई रोक्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए…