राजनीति « Khabarhub

प्रमुख दलको खिचातानीले टुङ्गिएन शान्ति प्रक्रिया, कानुन बनेको ६ महिना बित्दा पनि आयोग अलपत्र

काठमाडौं – तत्कालीन राज्यसत्ताविरूद्ध १० वर्ष लामो सशस्त्र विद्रोह गरेर मूलधारको राजनीतिको मूलधारमा आएको नेकपा (माओवादी केन्द्र) ले हिजो (फागुन १) गते ३० औँ ‘जनयुद्ध दिवस’ मनाएको छ । माओवादीले सशस्त्र द्वन्द्वबाट अघि सारेको जनवादी गणतन्त्रको उद्देश्य पूरा नहुने ठहरसहित ०६३ मा पुराना राजनीतिक दलहरूसँग मिलेर शान्तिपूर्ण राजनीतिमार्फत् लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन सरकारसँग सम्झौता…