Live on
Your Voice, Your Power
काठमाडौं- गत साउन १८ मा सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज पहिरिएकी आश्माकुमारी केसी राजनीतिमा जोडिएकी छन् । मिस नेपाल आयोजकले तय गरेको नियमविपरीत हुने गरी उनी डेढ महिनामै राष्ट्रिय प्रजातन्त्र पार्टीको राजीनितमा लागेकी हुन् । उनलाई मंगलबार मात्रै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ४० वर्षमुनिका २० युवाहरूको सूचीमा राख्दै केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेका…