राजनीति « Khabarhub

तीन ठूला दलबीच स्ववियु निर्वाचन एक्ला-एक्लै लड्ने सहमति

काठमाडौं- आगामी चैतमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि तीन विद्यार्थी संगठनका नेताहरूको बैठक बसेको छ । आइतबार बालुबाटारमा बसेको बैठकमा सबै विद्यार्थी संगठन गठबन्धन नगर्ने (एक्ला-एक्लै) भिड्ने सहमति भएको नेपाल विद्यार्थी संगठनका अध्यक्ष दुजाङ शेर्पाले बताएका छन् । आइतबार बालुवाटारमा बसेको बैठकमा नेविसंघका तर्फबाट शेर्पा, पार्टीका तर्फबाट कांग्रेस सह-महामन्त्री किशोरसिंह राठौर, अनेरास्ववियु…