Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा एकीकृत समाजवादीले आफ्नो राजनीतिक कार्ययोजनाबारे छलफल गरेको छ । फागुन ८ गते पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नका लागि तयार पारिएको राजनीति प्रतिवेदनमा आगामी राजनीतिक कार्यक्रमबारे मंगलबार र बुधबार छलफल भएको हो। एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमा समाजवादीले नेताहरूलाई ८४ मा हुने निर्वाचनमा आफ्नो कार्य क्षेत्रभित्र लक्ष्यसहित…