Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले जारी केन्द्रीय कार्यसमिति बैठक तत्कालका लागि स्थगित गरेको छ । कांग्रेसले साउन २३ गतेबाट सुरु भएको बैठक भदौ ६ गतेसम्मका लागि स्थगित गरेको हो । केन्द्रीय कार्यसमितिको अर्को बैठक भदौ ७ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले सोमबारको बैठकमा…