Live on
Your Voice, Your Power
काठमाडौं- सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले आगामी माघदेखि चैतसम्म तीन महिने अभियान चलाउने भएको छ । एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठीबाट यस्तो निर्णय भएको हो । संगठन विभागका सचिव माधव प्रसाद ढुंगेलका अनुसार राष्ट्रिय कार्यशाला गोष्ठीले राष्ट्रिय शक्ति निर्माणका लागि यस्तो निर्णय…