राजनीति « Khabarhub

लिङ्देन भन्छन्- ओली प्रधानमन्त्री बन्दा खुसी छु, साना दललाई निषेध नगरियोस्

गणितले होइन चरित्रले देशलाई असर गर्‍यो : राजेन्द्र लिङदेन काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणितको कुराले भन्दा दलका चरित्रका कारण देशलाई असर गरेको बताएका छन् । प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा बोल्दै उनले ठूला दलका चरित्रका कारण देश अस्थिरतातर्फ गएको बताए । अध्यक्ष लिङ्देनले आफू र आफ्नो दल ओली प्रधानमन्त्री बन्दा सबैभन्दा धेरै…